आजबाट खुल्यो नाडेप लघुवित्तको आईपीओ, न्यूनतम २० कित्ता आवेदन गर्न पाइने
इक्विटी नेपाल – काठमाडौँ : धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी आज (असार १० गते) देखि सर्वसाधारणलाई आइपिओमा आवेदन खुल्ला गरेको छ। सँस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट गत जेष्ठ ३ गते अनुमति पाएको […]

