थोरै घट्यो सुनचाँदीको मुल्य
काठमाडौं । हिजो बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको आज पनि प्रतितोला १ लाख ४० हजार ९ सय […]

