मध्य मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरू
काठमाडौं । यहाँको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका-१, दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको हो । हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । पुनः तीन दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत् उत्पादन केन्द्रका […]

