८ बीमा कम्पनीको नयाँ बोनस दर सार्वजनिक, कुनमा जीवन बीमा गर्दा बढी लाभ
काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी मध्ये ८ वटा बीमा कम्पनीको बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को लागि बीमीतलाई प्रदान गर्ने बोनस दर सार्वजानिक गरेका हुन्। बीमा गर्नुको पहिलो उद्देश्य जोखिमको न्यूनिकरण हो भने दोस्रो त्यसबाट आउने रिटर्न वा बोनस दर हो । ८ वटा कम्पनीहरुले […]

