नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित […]

मनिष झाको गगन थापालाई कटाक्ष : बागबजारमा टायर बालेको आधारमा राजनीतिमा उभिएका होइनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरु जेलमा बसेको र बागबजारमा टायर बालेको योग्यता देखाएर राजनीतिमा नआएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद झाले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाको अभिव्यक्ति माथि टिप्पणी गर्दै यस्तो बताएका हुन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका गगन थापाले आफूहरुको आन्दोलनले प्रजातन्त्र र गणतन्त्र […]

शाओमीले मसाजको लागि ल्यायो ‘मिजिया मसाज गन ३’

काठमाडौं । शाओमीले चिनियाँ बजारमा मिजिया मसाज गन ३ मसाज उपकरण लन्च गरेको छ। यो मसाज उपकरण एथलीटहरू, फिटनेस प्रेमीहरू र मांसपेशी रिकभरी प्रयोगकर्ताहरूको लागि डिजाइन गरिएको हो। यो एक शक्तिशाली र किफायती उपकरण हो। शाओमी मिजिया मसाज गन को मूल्य ३९९ युआन तोकिएको छ। यो मसाज उपकरण अब चीनमा जेडीडटकममा प्रि(सेल्सको लागि उपलब्ध छ। […]

जीबी, छवि, रवि, कवि सबैलाई सहकारी ठगिको विषयमा छानबिन समितिले बयान लिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले संसदिय छानबिन समितिले जीबी, छवि, रवि, कवि सबैसँग बयान लिने बताएका छन्। उनले जीबी अर्थात् गितेन्द्रबाबु राई, छवि अर्थात् छविलाल बन्जाडे जोशी र रवि लामिछाने सँग समितिले बयान लिन्छ ? भनि समितिलाई संसदमा बोल्ने क्रममा प्रश्न गरेका छन् । आइतबार संसदमा बोल्दै थापाले सहकारी ठगीका सम्बन्धमा […]

प्रभु बैंक र न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना […]

नेपालले कोलोम्बो प्लान अन्तर्गत सहयोग बढाउने

काठमाडौं । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ । बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न एकजना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा वौद्ध दर्शन विषयमा […]

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य घटेको छ। आइतबार सुन प्रति तोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख २१ हजार ७४५ रुपैयाँ र तेजावी […]

टी-२० विश्वकपः पहिलो खेलमा अमेरिका विजयी

काठमाडौं । टी-२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिका विजयी सुरुवात भएको छ। अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ। क्यानडाले प्रस्तुत गरेको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेटको क्षतिमा भेट्टायो । अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए । क्यानडाका […]

एनसेललाई तीन अर्ब जरिवाना

काठमाडौं । निजी क्षेत्रको मोबाइल अपरेटर एनसेलले समयमै लाइसेन्स नवीकरण बापतको २० अर्ब रुपैयाँ नर्तिदा ३ अर्ब रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ। २०६१ भदौ १६ गते जीएसएम सेलुलर मोबाइल लाइसेन्स लिएको एनसेलको दोस्रो लाइसेन्स नवीकरण यहि भदौ १५ गते सकिँदैछ। दूरसञ्चार ऐन २०५३ को दफा २५ र दूरसञ्चार नियमावली २०५४ को नियम १२ ले […]

कुरिलोको मुल्य बढ्दा डल्ले च्याउको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपाली को मुल्य प्रति केजी १० रुपैँयाले घटेर ६५ रुपैँयामा कारोबार भईरहेको छ । गोलभेडा ठुलो भारतियको मुल्य पनि सोहि बमोजिम घटेको छ  । प्याज सुकेको भारतिको मुल्य हिजोको तुलनामा २ रुपैँयाले बढेको छ । गाजर बन्दा काउली को मुल्य पनि हिजोको […]