घट्यो गोलभेँडाको मुल्य
काठमाडौं । कलिमाटी तरकारी तथा फलफूल बजार बिकास समितिका आज ठूलो गोलभेँडा ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेँडा (लोकल) २० देखि २५ रुपैयाँसम्म कारोबार भइरहेको छ । यता, आज सानो गोलभेडा (टनेल) ३२ देखि ४५ रुपैयाँसम्म कारोबार भइरहेको छ । यसैगरी, आज आलु रातो ५० देखि ५५ रुपैयाँ, आलु रातो (भारतिय) […]

