नेप्से सँगै कारोबार रकम पौने १ अर्बले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से सँगै कारोबार रकम समेत बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.३३ अंकले बढेर ४८१.२८ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३१९ वटा कम्पनीको १ […]

करिब १४०० सय थान असर्फी बेच्दै टक्सार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वका अवसरमा सर्वसाधारणको लागि सुनको असर्फी बिक्री गरिरहेको छ । आइतबारदेखि  चाँदीका सिक्का तथा मेडालियन बिक्री गरिरहेको टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागले आज बिहान ११ बजे देखि मौज्दात कायम रहेमा मध्यान्ह ४ बजेसम्म बिक्री गर्न लागेको हो । सुनको असर्फी २.५ ग्राम प्रति व्यक्ति एक थानका दरले पहिला आउनेलाई […]

खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर

काठमाडौं । चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी […]

झिलिमिली बत्ती लगायत सामग्रीको व्यापारमा कमी

काठमाडौं । बढी प्रयोग गरिने बिजुलीको सामग्रीहरु तिहारको समयमा करोबारमा कमी आएको बताइएको छ । पुराना झिलीमिली बत्ती लगायतका विद्युतीय सामग्री बाँकी रहेको कारण र माग समेत बढ्न नसकेको कारण व्यापारमा कमी आएको व्यवसायीहरुले बताएका छन् । तिहारमा धेरै बिक्री हुने भनेको झिलिमिली बत्ती हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था […]

आरएसडिसी लघुवित्तको नाफा साढे २ करोड बढी

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा साढे २ करोड रुपैयाँ भन्दा बढी रहेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ४ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोगरेको हो ।  कम्पनीले यस वर्ष ३५ दशमलव ९९ […]

हिमालयन लघुवित्तले कमायो करिब साढे १ करोड नाफा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे १ करोड रुपैयाँ नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीले उल्लेख्य मात्रामा खुद नाफा गरेको हो । गत वर्ष यस […]

चाडपर्वले चलायमान अर्थतन्त्र

काठमाडौं । जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरायसी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउँछन् । उद्योगी–व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरुसहित ग्राहकलाई लोभ्याउने गर्दा पनि खर्च गर्ने क्रम अन्य समयको तुलनामा बढी नै हुने गरेको उनको भनाइ छ । साउने […]

कति छाप्दै छ राष्ट्र बैंकले चुच्चे नक्सा भएको एक सय रुपैयाँको नोट ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा समेटेर १ सय रुपैयाँका ३ करोड वटा नोट छाप्ने भएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । राष्ट्र बैंकले नोट छाप्नका लागि चिनियाँ कम्पनी एमएस चाइना बैंकनोट प्रिन्टिङ र मिण्टिङ कर्पोरेसनलाई ठेक्का दिएको छ । राष्ट्र बैंकले ८९ लाख ९६ […]

विदेशमा बस्ने नेपाली बढे सँगै मखमली माला निर्यात हुदै

काठमाडौं । यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) का अनुसार यस वर्ष गएको वर्षभन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गएको वर्ष एक लाख ५० हजार मखमली माला निर्यात भएको थियो । एसोसिएशनका प्रतिनिधि दिलीप बादेका अनुसार नेपालबाट निर्यात […]

भाइटिकाको उत्तम साइत ११ः३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०७९ को तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कार्तिक १८ गते परेको भाइटिकाको साइत भने विहान ११ :३७ मा रहेको छ । समितिका अनुसार कार्तिक ५ गते शनिवारका दिन यमदीपदान अर्थात धनत्रयोदशी (धन्तेरस)  रहेको छ । यो दिन सुन चाँदी जस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ […]