भक्तपुरमा ढल्यो नेमकिपाको किल्ला, प्रेम सुवाललाई पराजित गर्दै भक्तपुर-१ बाट रास्वपा विजयी
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ बाट रास्वपाका रुकेश रन्जित विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाललाई भारी मतान्तले पराजित गर्दै रन्जित विजयी भएका हुन्। रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन्। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद […]

