सूर्यज्योति लाइफको सुबिधायुक्त डाइनामिक क्यूआर सेवा संचालनमा

काठमाडौं । सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक पेमेन्ट क्युआर सिस्टम संचालनमा ल्याएको छ। डाइनामिक पेमेन्ट क्युआर सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको सूचना र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ। […]

४० प्रतिशतले बढ्यो स्वरोजगार लघुवित्तको नाफा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कम्पनीको नाफामा ४० दशमलव ३० प्रतिशतले बढेको हो । यो सँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि […]

नगद लाभांश, बोनश शेयर प्रस्ताव सहित नेपाल पुनर्बीमाको साधारण सभा हुने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नगद लाभांशको प्रस्ताव सहित नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । जेठ १७ गते बिहीबार बिहान करिब ९ बजे बत्तीसपुतली काठमाडौंमा बस्न लागेको साधारण सभामा नगद लाभाश, बानेश शेयर, भत्ता लगायता प्रस्तावहरुमा छलफल हुने कम्पनी सचिव इश्वर प्रधानले जानकारी दिए । कम्पनी सचिव प्रधानका अनुसार सभामा सामान्य र विशेष […]

सन नेपाल लाइफको सेयर मूल्य संयोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य संयोजन गरेको छ । बिहीबार नेप्सेल २३.८ प्रतिशते बोनस पश्चयात सेयर मूल्य संयोजन गरेको हो । संयोजन पश्चयात सेयर मूल्य ४ सय ७० रुपैयाँ ९२ पैसा भएको छ । नेप्सेले अघिल्लो कारोबारको दिन ५ सय ८३ रुपैयाँको आधारमा सेयर मूल्य संयोजन गरेको हो । […]

अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्छ : निजी क्षेत्र

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीलाई सम्मान ककार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र संचारमाध्यम संचालकहरुले यस्तो बताएका हुन् । इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर […]

सुनको मुल्य घट्यो चाँदीको बढ्यो

काठमाडौं । बिहीबारका लागि सुनको मुल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबारको लागि प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । महासंघका […]

नेपाल लाइफ इन्स्योरेन्सद्गारा मटिहानीका आगलागी पिडितलाई सहयोग प्रदान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीले  घरविहीन भएका पीडित १५० परिवारहरूलाई राहत सामग्री उपलब्ध  गराएको छ ।   राहत बितरण कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल,  वडा अध्यक्ष कलिम राईन, नेपाल लाइफ कम्पनीका   कर्मचारीह तथा स्थानीय नागरिक सहभागी थिए । कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका […]

ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना १६९ वटा शाखा मार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैङ्कले जनाएको छ । आयोजित कार्यक्रममा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने […]

राज्य नियन्त्रणकारी मात्रै बन्नु हुदैन, निजी क्षेत्रले नाफा मात्रको सोच त्याग्नु पर्छ- रामराजा श्रेष्ठ

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का अध्यक्ष रामराजा श्रेष्ठले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंको ले हिमालय होटलमा आयोजना गरिएको नेपाल चेम्बर अफ कमर्शको नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत कार्यक्रममा यस्तो बताएका हुन् । सम्मान कार्यक्रममा बोल्दै उनले चेम्बर (निजी क्षेत्र) र इकोनोमिक मिडिया सोसाइटी(इम्सन) एक अर्काका परिपुरक भएको बताए । ‘तपाईहरुका […]

निजी क्षेत्र ‘डिप्रेशन’मा जाँदासम्म पनि सरकारले सुनेन : कमलेश कुमार अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्र डिप्रेशनमा जाँदासम्म पनि सरकारले यसका बारेमा नसोचेको बताएका छन् । बुधबार इकोनोमिक सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको चेम्बर पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले अर्थतन्त्रका देखिएको नाजुक अवस्थाबारे सरकारले नसोचेको बताएका हुन् । तथ्यांक विभागले चालु आवका लागि सार्वजनिक गरेको तथ्यांकले नै उत्पादनमुलक, निर्माण, घरजग्गा […]