रुपन्देही–५ मा रास्वपाका खानको अग्रता
लुम्बिनी। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार रुपन्देही क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ४१४ मतगणना हुँदा रास्वपाका तौफिक अहमद खान पाँच हजार ८८ मत प्राप्त गरी अग्रस्थानमा छन् । यसैगरी नेकपा (एमाले) का खिमलाल भट्टराइले एक हजार ७३४ तथा नेपाली कांग्रेसका भरतकुमार शाहले एक […]

