आजको निर्वाचनको दिन हिमपात र पानी नपर्ने मौसम सफा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबार प्रतिनिधि सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने बताएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् । उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै […]

