नाडा अटो शोमा कुन बैंकले कति दिँदैछन् अटो लोनमा छुट?
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ का लागि बैंकहरुले सवारी कर्जाका लागि विभिन्न अफर र सुविधा दिइरहेका छन्। आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरु बैंकका स्टलहरुमा पुगेर कर्जाका लागि नाम दर्ता गराउन सक्नेछन्, जसमा बैंकहरुले आधार दरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म मात्र प्रिमियम थपेर कर्जा सुविधा दिइरहेका छन्। अटो […]

