रसुवा बाढी करिब २ खर्ब बढीको क्षति पुगेको प्रारम्भिक अनुमान
काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवागढीमा आएको बाढीका कारण् करिब २ खर्ब रुपैया भन्दा बढीको आथिक क्षति भएको आंलकन गरेको छ । प्रारम्भिक अनुमान अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४ देखि ६ प्रतिशतसम्म (करिब २.५ खर्ब रुपैयाँ) को क्षति पुग्न सक्ने आकलन गरिएको हो । तीज, दसैँ र तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चीनबाट […]

