मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी चीन जाने

काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउँदै सन् २०२६ को ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ। कार्यक्रमको औपचारिक सुरुवातका अवसरमा ईसीयूटी अन्तर्राष्ट्रिय विद्यालयका उपडिन झोउ लिङ र अन्तर्राष्ट्रिय सहकार्य तथा आदान–प्रदान कार्यालयका शाखा प्रमुख फान झेनछ्वानले नेपालको औपचारिक भ्रमण गरेका हुन्। भ्रमणका क्रममा […]

२५० को सामान किन्दा १० लाखको बम्पर उपहार: ‘करदाता प्रोत्साहन कार्यक्रम’को पहिलो विजेता घोषणा

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो बम्पर उपहार घोषणा गरिएको छ। काठमाडौंस्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जितेका छन्। सरकारले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा पहिलो बम्पर उपहार घोषणा गरेको हो। विजेता उपभोक्ताको कुपन नम्बर ००७३१५२५४४९३ […]

बैंकिङ प्रणालिमा आधिक तरलता ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ६० अर्बको १ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ३१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गतेसम्म मात्र सेवा प्रवाह हुने भएको छ । सान्फ्रासिस्कामा रहेको नेपालको महावाणिज्यदूतावासले आज सूचना जारी गर्दै सरकारको निर्णयअनुसार महावाणिज्यदूतावास बन्द हुने प्रक्रियामा रहेकाले त्यहाँबाट प्रदान हुँदै आएका राहदानी तथा कन्सुलर सेवा आगामी भदौ १५ गते (अगष्ट ३१, २०२६) सम्म मात्र उपलब्ध हुने जनाएको […]

सेबोनको  पूँजी बजार सुधारको ‘श्वेतपत्र’ समस्या पहिचानदेखि समाधामको समयसीमा निर्धारण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोनले ) ले नेपालको पूँजी बजारलाई पारदर्शी, दक्ष, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने  भनि “नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३” सार्वजनिक गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति अनुसार प्राथमिक बजारको दीर्घकालीन लक्ष्य सहित यो श्वेतपत्र जारी गरेको जनाएको छ । सेविनले हिजो साउन २१ ३०८३ […]

ट्रम्पले लगाए जन्मको आधारमा नागरिकता पाउने अमेरिकि व्यवस्थामा फेरि रोक

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकताको हकलाई हटाउन  उनले यसअघि जारि गरेको कार्यकारी आदेशलाई अमेरीकि अदालतले खारेज गरिदिएपश्चात  केही हप्तापछि फेरि एक पटक प्रयास गरिरहेका छन्। सो सम्बन्धमा  अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले  बिहीबार दुई कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् , उनले हस्ताक्षर गरेको कार्यकारी आदेशमा जन्मसिद्ध नागरिकताको लागि योग्य नभएका गैर-नागरिकहरूको अवस्थित […]

बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना

काठमाडौं । अमेरिकाको न्यू मेक्सिकोका एक न्यायाधीशले बालबालिकालाई सामाजिक सञ्जालका जोखिमबारे चेतावनी दिन असफल भएको भन्दै मेटालाई थप ५६७ मिलियन अमेरिकी डलर जरिवाना तिराउन आदेश दिएका छन्। यो बाल सुरक्षासम्बन्धी मुद्दामा मेटाविरुद्ध भएको अहिलेसम्मकै ठूलो फैसला हो। न्यायाधीश ब्रायन बिड्सचाइडले मेटाका प्लेटफर्मले बालबालिकालाई हानिकारक सामग्री र यौन शोषणको जोखिममा पारेको भन्दै कम्पनीलाई “सार्वजनिक उपद्रव” को […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो […]

माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लकइन अवधि भदौ २३ गतेबाट सकिने भएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता सेयरको लकइन […]

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

काठमाडौं । नेपालले न्युजिल्यान्ड ‘ए’ टोलीसँग ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ। दुवै टोलीबीचको खेल आगामी ६ सेप्टेम्बरमा अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा हुनेछ। नेपालले २१ देखि २९ अगस्टसम्म अस्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० प्रतियोगितामा सहभागिता जनाउने छ। त्यसपछि न्युजिल्यान्ड ‘ए’सँग एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो। यसैबीच, न्युजिल्यान्ड ‘ए’ टोलीको घोषणा […]