मेगा बैंकले असार २९ बोलायो साधारणसभा, के के प्रस्ताव उपर हुँदै छ छलफल
इक्विटी नेपाल – काठमाडौँ : मेगा बैंकले असार २९ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। गत बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज सम्पन्न गरी एकीकृत कारोबार गरेपछि यो पहिलो साधारणसभा गर्न लागेको हो। यस सभाले मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक दुवैले एकीकृत कारोबार अघि प्रस्ताव गरेका लाभाशलाई खारेज गर्दै गत आर्थिक बर्षको नाफाबाट […]

