नेपाली विशिष्टिकृत लगानी कोषले विदेशी लगानी भित्र्याउन पाउने
काठमाडौं । नेपाल भित्र खोलिएको विशिष्टिकृत लगानी कोषले विदेशी लगानी भित्र्याउन पाउने भएका छन् । गत पुस २६ गतेको मन्त्रिपरिषद्ले २७ ऐन अध्यादेश मार्फत् संशोधन गरेको थियो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ संशोधन गर्दै नेपाल भित्र खोलिएको विशिष्टिकृत लगानी कोषले विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था गरिएको हो । यस अघि नेपालमा खोलिएका विशिष्टिकृत […]

