फेरि नयाँ रेकर्ड मूल्यमा सुन
काठमाडौं । दशैं पनि निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला एक लाख ६७ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख […]

