स्वास्थ्य बीमा ऐन संसोधन: अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संसोधन प्रस्ताव मन्त्रिपरिषद बैठकमा […]

आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मक : चेम्बर अफ कमर्स

काठमाडौं । आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्त्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारकात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक […]

इसेवाको १२ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश वितरण गरिने

काठमाडौं । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा स्थापित इसेवा लि. ले आर्थिक वर्ष २०८०/८१ को आफ्नो १२ औँ वार्षिक साधारण सभा पुस २९ गते सम्पन्न गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्र्ने, आ.व. २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण […]

गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँड मनोनित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा पुस २९ गते शुक्रबार कास्कीको पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आव २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ । त्यसैगरि उक्त […]

यामाहा सर्भिस इन्चार्ज मिट २०८१: सेवा उत्कृष्टता र ग्राहक अनुभवलाई सुदृढ बनाउने लक्ष्य

काठमाडौं । नेपालमा यामाहाको एक मात्र आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले गत पुस १८ र १९ मा यामाहा सर्भिस इन्चार्ज मिट २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ। सेवाको गुणस्तर र सहकार्य बढाउन एवम् ग्राहक सन्तुष्टि सुधार गर्न आयोजित यस बृहत् दुई दिने कार्यक्रममा यामाहाको राष्ट्रव्यापी डिलर नेटवर्कका ६९ सर्भिस इन्चार्जहरूले भाग लिएका थिए। यामाहा सर्भिस इन्चार्ज मिट २०८१ […]

फोनपेको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस २९ गते ललितपुरमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा फोनपेको साधारण सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ असार […]

बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३९ र खर्च ३५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु […]

मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि

वीरगञ्ज । मधेस प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा रु एक खर्ब २१ अर्ब ८७ करोड कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेस प्रदेश)अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले मधेसका औद्योगिक क्षेत्रमा […]

राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका छन् । माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभीष्ट भएको बताए […]

५ दिनदेखि लगातार बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । विगत पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज घटेको छ। चाँदी पनि आज सस्तिएको छ। प्रतितोला आठसय रुपैयाँ घटेर आज सुनको मूल्य एकलाख ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य प्रतितोला एकलाख ५५ हजार आठसय थियो। गएको आइतबार सुन तोलामा एक हजार ६ सय रुपैयाँ […]