१३ सयले बढ्यो सुन
काठमाडौं । आज सुन चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका बुधबार छापावाल सुन प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ७३ हजार ५०० रुपैयाँ थियो । चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ […]

