तीन हजार भन्दा बढी कम्पनीहरु गरियो खारेज
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो समय तीन हजार भन्दा बढी कम्पनीहरु खारेजी गरेको बताएको छ । मन्त्रालयले चालु आर्थिक वर्षको छ महिनामा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका तर सञ्चालनमा नरहेका ३ हजार ३ सय ५२ वटा कम्पनी खारेज गरिएको जनाएको छ । कम्पनी दर्ता मात्र गरी छाडेका तथा अलपत्र पारिएका विभिन्न वर्गका कम्पनीहरु […]

