असलि इन्भेष्टमेण्टको १८ औँ साधारणसभा आह्वान
काठमाडौं । असलि इन्भेष्टमेण्ट लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १८ औँ साधारणसभा भदौ २१ गते गर्ने निर्णय गरेको हो । कम्पनी ऐन २०६३ को दफा ६७(२) र असलि ईन्भेष्टमेन्ट लि. (अईलि) को नियमावली,२०६५ को दफा १८ बमोजिम साभारणसभा बोलाइएको कम्पनीले जनाएको छ । उक्त सभा […]

