सभामुखले गरे प्रधानमन्त्रीलाई रुलिड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभाका सदस्यको प्रश्नको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन्। उनले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन भनेका छन्। ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय […]

