ट्रेड एक्जिक्युसनदेखि मानव व्यवहारसम्म: पूँजी बजारका आयाममाथि विशेष अन्तरक्रिया स्मार्ट फ्राइडे इन्साइट सिरिज – Episode 09 आयोजना हुँदै
काठमाडौं । SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को नवौं शृंखला (Episode 09) आगामी शुक्रबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म आयोजना हुने भएको छ। पूँजी बजार र करियर विकास सम्बन्धी गहन छलफल केन्द्रित यस विशेष सत्रको शीर्षक “From Trade Execution to Human Behaviour: Understanding Capital Markets and Careers” […]

