जावलाखेल डिस्टिलरीद्वारा नेपालको रेडी–टु–ड्रिङ्क विधामा अग्रणी फड्को, ‘रुस्लान रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक
काठमाडौं । जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो। ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित विशेषगरी फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरेर तयार […]

