मतपत्र छपाइ अन्तिम चरणमा :जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी भएको पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सपम्पन्न हने […]

होटल फरेष्ट इनको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । होटल फरेष्ट इनको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आइपीओ बाँडफाँट गरेको हो। होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २६ […]

महाशिवरात्रिः पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, लाखौँले गरे दर्शन

काठमाडौं । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने […]

माघ महिनामा घरजग्गा कारोबारबाट ५ अर्ब राजस्व सङ्कलन

काठमाडौं । माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । […]

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ३ हजार ९१६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयर बिक्रिमा राखेकाे छ । कम्पनीले हाल विद्यमान सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयरको मूल्य समेत खुलाई काठमाडौंको टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा […]

होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ आज बाँडफाँड हुदै

काठमाडौं । होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सोमबार हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते बिहान बाँडफाँड प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख २० हजार कित्ता सेयर सार्वजनिक […]

ठुलो थकनी मा.बि.पाटी भञ्ज्याङमा स्काउटको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित श्री ठुलो थकनी माध्यमिक विद्यालय पाटी भञ्ज्याङमा नेपाल स्काउट अन्तर्गतको ठुलो थकनी स्काउट ट्रुपको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक तिलक राज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सन्जिब तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, नेपाल स्काउटका सहायक राष्ट्रिय […]

सुन्तला बेचेर रु. २० लाख आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यवसायिक बगैँचाबाट उनले यस सिजनमा २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका हुन्। म्याग्दीका अन्य क्षेत्रमा सुन्तला टिपिसकेपछि अन्तिम समयमा बजार पठाउने रणनीति अपनाउँदा उनले सामान्यभन्दा दोब्बर बढी मूल्य पाएका हुन्। श्रेष्ठले सञ्चालन […]

मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर सम्पन्न भएको हो। अहिले कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रमा कालोपत्र भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा […]

निर्वाचन आउन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले […]