सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (NCHL ) बीच NPS – National Card Switch 3 Domestic Card Scheme, EFT Switch NepalPay Card  संचालनका लागि  माघ २७ गते मंगलबारका दिन सम्झौता भएको छ ।  सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत […]

सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, चार जना पक्राउ

काठमाडौं । काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत संलग्नता खुलेको छ। माघ १४ गते लाम्गादेलाई बिलसहितको सुन सस्तोमा बेच्ने भन्दै एउटा समूहले कीर्तिपुरमा बोलाएको थियो। तर पैसा लिएर सुन किन्न गएका उनलाई त्यो समूहले लुटपाट गरेर फरार भएको थियो। लुटपाटमा संलग्न व्यक्तिले आफू […]

घोषणापत्रमा खानेपानी र सरसफाइलाई प्राथमिकता दिन माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल (फेडवासँन)ले राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइका मुद्दालाई प्राथमिकताका साथ समेट्न आग्रह गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सुरक्षित खानेपानी र सरसफाइलाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न नीतिगत प्रतिबद्धता आवश्यक रहेको जनाएको छ । महासङ्घका […]

६ महिनामा सबैभन्दा बढी खर्च परारष्ट्रले गर्दा सबैभन्दा कम शहरी विकास (मन्त्रालयगत खर्च सहित)

काठमाडौं ।  चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी खर्च परराष्ट्र मन्त्रालय गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार २२ वटा मन्त्रालयहरुलाई विनियोजित बजेट मध्ये सबैभन्दा बढी खर्च परारष्ट्रले गर्दा सबैभन्दा कम खर्च शहरी विकास मन्त्रालयको रहेको छ । विनियोजत बजेट मध्ये परराष्ट्रले ५६ प्रतिशत खर्च गर्दा शहरीको ६ प्रतिशत खर्च रहेको छ । […]

निर्वाचन सहयोगका लागि भारतलाई प्रधानमन्त्री कार्कीको धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा छिमेकी मित्रराष्ट्र भारतप्रति धन्यवाद व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाई विशेष परिस्थितिमा हुन लागेको निर्वाचनका लागि सवारीसाधनलगायत विभिन्न सामग्री उपलब्ध गराइएकोमा आभार प्रकट गरिन् । भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारत सधैँ […]

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

काठमाडौं । विश्व बैङ्कको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने पानी आपूर्ति नेटवर्कको निर्माण सुरु भएको टोलो न्यूजले जनाएको छ । दुइ करोड अफगानको लागतमा ब्यान्ड, खोग्यानी र जानखान जिल्लामा निर्माण पहलहरू भइरहेका जनाइएको छ । परियोजना पूरा भए पछि यस क्षेत्रका करिब एक हजार परिवारलाई स्वच्छ पिउने पानी उपलब्ध हुने अपेक्षा गरिएको छ […]

निर्वाचन सुरक्षा केन्द्रित अनुगमनमा सुरक्षा निकायका अधिकारी

महेन्द्रनगर।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था मजबुद बनाउन सुरक्षा निकायका उच्च तहबाट सुदूरपश्चिम प्रदेशमा अनुगमन थालिएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उच्च तहको नेतृत्व सुदूरपश्चिम पुगेको छ । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक वंशिराज दाहाल आसन्न निर्वाचन लक्षित अनुगमनका लागि आज सुदूरपश्चिम […]

कनेक्ट किसान र एनएएएम्पबिच समझदारी, एआई प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउने

काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबिच सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ ।  सोमबार सम्झदारी पत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लेटफर्ममार्फत कृषि सम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु हो। कनेक्ट […]

गृहमन्त्री अर्यालद्वारा निर्वाचनको तयारीबारे छलफल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुसँग छलफल गरेको हो […]

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै, उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

काठमाडौं ।  सातै प्रदेशलाई समेटेर ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालले उम्मेदवार मेला अन्तर्गत फागुनको पहिलो र दोस्रो साता उक्त भर्चुअल संवाद कार्यक्रम सञ्चालन गर्न लागेको हो। भर्चुअल डिजिटल लिडरसीप डायलगमा डिजिटल प्रविधि, डिजिटल नेतृत्व (लिडरसीप) तथा नीतिगत विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ। साथै, आगामी फागुन २१ गते […]