नेपालमा सार्क राष्ट्रहरुको ३९ अर्ब लगानी प्रतिबद्धता,भारतको ९१ प्रतिशत हिस्सा
काठमाडौं । नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुबाट हुने वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धतामा छिमेकी मुलुक भारतको वर्चस्व निरन्तर कायमै रहेको छ। उद्योग विभागको विगत ११ आर्थिक वर्ष आव २०७२/७३ देखि गत आव २०८२/८३ को जेठ सम्म को तथ्याङ्क अनुसार सार्क मुलुकहरुबाट ६०९ वटा आयोजनामार्फत कुल ३९ अर्ब ७ करोड ३४ लाख […]

