४५ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालिमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्न लागिएको छ। रष्ट्र बैंकले ४२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका आनुसार आइतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटिमा १० […]

