प्रचण्डको माग : कप्तानगञ्ज घटनामा निष्पक्ष छानबिनको गर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष दाहालले घटनाका क्रममा सुरक्षाकर्मीबाट गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो वा थिएन भन्ने विषयमा गहिरो अध्ययन गरी यथार्थ सार्वजनिक गर्न आग्रह गरे। “त्यो स्तरको […]

