घट्दो क्रममा इन्डक्सन र इन्फ्रारेड चुल्होको आयात, राजस्व संकलनमा पनि गिरावट
काठमाडौं । देशभर ग्यासको अभाव बढ्दै गएपनि विकल्पका रूपमा हेरिएको इन्डक्सन चुल्होको आयात भने घट्दै गएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउन–माघ) सम्म १ लाख ४ हजार ७१७ वटा इन्डक्सन आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ९ हजार ३६४ वटाले कम हो । गत आवको सोही […]

