साविक विजेता लुम्बिनी लायन्सको विजयी सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले शानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ। सोमबार त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ६१ बल (९.५ […]

