मुस्ताङका तीन स्थानीय तहद्वारा ६ ब्यारेल इन्धन सहयोग

काठमाडौं । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले छ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन्। यही असोज ११ देखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनार्थ ईन्धन अभाव नहोस् भनेर इन्धन उपलब्ध गराएको हो। यसअघि बेनी–जोमसोम सडक पुनर्निर्माणका लागि आयोजनाबाट पर्याप्त मात्रामा इकुमेन्ट र जनशक्ति परिचालन गरिएको भए पनि सडक अवरुद्धले ईन्धनको व्यवस्थापन गर्न नसक्दा […]

अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

काठमाडौं । केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नगरीकनै तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । सङ्घीय संसद् राष्ट्रियसभामा यही असोज १२ गते प्रस्तुत भएको आयोगको आठौँ वार्षिक प्रतिवेदन २०८३ अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १७ वटा पालिकाले नगर विकास […]

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो। यस वर्ष नोबेल पुरस्कारको रकम एक करोड २० […]

शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव

काठमाडौं ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले प्रस्तावित शिक्षा विधेयक/ऐनमा निजी विद्यालयको हित तथा शैक्षिक क्षेत्रको सुधारलाई समेट्ने गरी ११ बुँदे सुझाव अघि सारेको छ । नेसनल प्याब्सनले बुधबार सार्वजनिक गरेको सुझावमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका निजी विद्यालयहरूको दर्ता सोहीअनुसार कायम गर्नुपर्ने उल्लेख गरेको छ । नयाँ खुल्ने […]

ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताएका छन् । ईन्टरनेट गभर्नेन्स इन्सिच्युट (आईजीआई)ले १७ औँ एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरम–२०२६ को समापन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा, सञ्चार, व्यवसाय, […]

१५३ पीडितलाई क्षतिपूर्ति दिनेदेखि उच्च तहका कर्मचारी बढुवासम्मका मन्त्रिपरिषद्का ६ मुख्य निर्णय

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि अध्यादेश सिफारिस र उच्चपदस्थ कर्मचारीहरूको बढुवासम्मका विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट सिफारिस भई आएका १५३ जना पीडित व्यक्तिहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन औपचारिक स्वीकृति प्रदान गर्ने […]

इजरायल पठाइदिने भन्दै साढे २ करोड ठगी

काठमाडौं । इजरायलमा जीटूजी प्रक्रियामार्फत केयरगिभरमा पठाइदिने प्रलोभन देखाएर साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका रामेछापका भरत चौलागाईँ, बालिका शिवाकोटीसहित चारजनाविरुद्ध प्रहरीले उजुरी आह्वान गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चारजना पक्राउ परिसकेको जनाउँदै उनीहरूबाट ठगीमा परेको भए आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको […]

बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र चलाउने: ऊर्जामन्त्री श्रेष्ठको ‘उत्पादनदेखि बजारसम्म’ योजना

काठमाडौं । बिजुली उत्पादन गर्ने, ग्रिडमा पुर्‍याउने र बजारमा बेच्ने: नेपालको ऊर्जा क्षेत्रमा अब यी तीन चरण छुट्टाछुट्टै होइन, एउटै चक्रका रूपमा हेरिन थालिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा अड्किएको लगानी चलाउने, नयाँ लगानी भित्र्याउने र ऊर्जालाई अर्थतन्त्रको आधार बनाउने प्रयास भइरहेको छ। RCOD: पहिलो चरणमा २७ आयोजना नेपाल विद्युत् प्राधिकरणले पहिलो […]

गल्फ मुलुकको तातो हावाको कारण अमेरिकामा आँधीको खतरा, ट्रपिकल डिप्रेसन ‘नाइन’ शक्तिशाली बन्ने पूर्वानुमान

काठमाडौं । शक्तिशाली बन्दै गएको ट्रपिकल डिप्रेसन ‘नाइन’ यसै साता अमेरिकाको दक्षिणी क्षेत्रमा भारी वर्षा र तीव्र हावासहित प्रभाव पार्ने गरी ‘हरिकेन इसायस’ मा विकसित हुने पूर्वानुमान गरिएको छ। मंगलबार साँझसम्म ट्रपिकल डिप्रेसन ‘नाइन’को निरन्तर हावाको गति ३५ माइल प्रतिघण्टा रहेको थियो। यो प्रणाली मिसिसिपी नदीको मुखबाट करिब ६०० माइल दक्षिणमा रहेको थियो। यो प्रणाली […]

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौं । एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन सक्ने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीचको यो साझेदारीसँगै यी योजनाहरू सार्वजनिक गरिएका हुन्। साझेदारी अन्तर्गत, ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकहरूले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा […]