स्वास्थ्य बिमाका समस्याबारे प्रधानमन्त्रीद्वारा सरोकारवालासँग बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमासँग सम्बन्धित समस्याहरुका विषयमा छलफल गर्न आज सम्बन्धित सरोकारवाला पक्षहरूको बैठक बोलाएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १:३० बजे बस्ने उक्त बैठकमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन देखिएका चुनौतीहरू तथा सुधारका उपायहरूबारे छलफल हुने बताइएको छ । बैठकमा सम्बन्धित मन्त्रालय, स्वास्थ्य बिमा बोर्ड तथा अन्य सरोकारवाला […]

आर्सनल लिग कप फाइनलमा

काठमाडौं । आर्सनल सन् २०२० पछि पहिलो ठूलो उपाधि जित्ने लक्ष्यतर्फ अर्को एक कदम अघि बढेको छ। चेल्सीलाई पराजित गर्दै आर्सनल इएफएल ( लिग कप) को फाइनलमा पुगेको छ। सेमिफाइनलमा समग्रमा ४-२ को जित निकाल्दै आर्सनलले फाइनल यात्रा तय गर्‍यो। पहिलो लेगमा ३-२ को अग्रता लिएको आर्सनलले एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा निकै संघर्षपूर्ण खेल […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज […]

शिखर पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि माघ ६ गते देखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आवेदन दिने अवधि फागुन ८ गते निर्धारण गरेको भएपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग समय पछि आवेदन लिन कार्य […]

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ […]

कालिञ्चोक दर्शनको नाफा १ करोड १९ लाख, अन्य सूचक कस्ता ?  

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १५२.६८ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही […]

निर्वाचन २९ दिन बाँकी: समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ ६३ […]

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको शर्त हटाउन इप्पानको माग

काठमाडौं । हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । मंगलबार बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई ज्ञापनपत्र […]

करिब ३ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा,  इपीएस कति ? 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा २.९२ प्रतिशतले नाफा बढेको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले कुल २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही […]

सन नेपाल लाइफकाे नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ […]