कार्यकाल लम्ब्याउने मनसाय छैन -नाडा
काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भ्रमको पछि नलाग्न आग्रह गर्दै नाडा सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढेको दावी गरेको छ । नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा […]

