बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । […]

