सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ५ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार २१६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १२ लाख २९ हजार ६९० कित्ताका लागि […]

