निर्वाचन प्रहरीमा भर्ना खुल्यो
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, राजनीतिक […]

