पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

केप क्यानाभेरलघ । नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ । यो परीक्षण सफल भएमा चार जना […]

चुनावको प्रतीक्षामा थलिएको बङ्गलादेशी अर्थतन्त्र

ढाका । सन् २०२४ को विद्रोहले वर्षौँदेखि चल्दै आएको स्वेच्छाचारी शासनको अन्त्य गरेपछि बङ्गलादेश राजनीतिक परिवर्तनको चरणमा छ । तर यस परिवर्तनसँगै देशले गहिरो आर्थिक सङ्कट पनि भोगिरहेको छ । कपडा उद्योगमा काम गर्ने लाखौँ मजदुरमध्ये सबिना खातुनजस्ता धेरैका लागि फेब्रुअरी १२ मा हुने चुनाव नै फेरि आशा जगाउने एकमात्र आधार बनेको छ । शेख […]

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह, इरान भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी

काठमाडौं । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो । मन्त्रालयले इरानमा हाल बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकलाई उपलब्ध सबै माध्यम प्रयोग गरी सकेसम्म छिटो स्वदेश फर्कन अनुरोध गरेको […]

उदयपुर सिमेण्टका तत्कालीन महाप्रवन्धक सुरेन्द्र पौडेले सहित ८ जना विरुद्ध भ्रष्टचार मुद्धा, कम क्लिङ्कर भित्राई बढी भुक्तानी दिएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेण्ट उद्योग लिमिटेड, प्रधान कार्यालय, जलजले, उदयपुरका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेलसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याइ  भ्रष्टाचार गरेको भन्दै भ्रष्टचार मुद्धा दायर गरेको छ । पौडेल सहित तत्कालीन निमित्त महाप्रवन्धक नवल किशोर साह, नायव महाप्रवन्धक महेश प्रसाद काफले, तत्कालीन महाशाखा प्रमुख संजय कुमार लाल, […]

कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गरियो

बनेपा ।  प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै बनेपामा नयाँ विशेष शोरूमको भव्य उद्घाटन गरेको छ । मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित यस शोरूमले बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत खरिद अनुभव प्रदान गरेको छ । शनिबार, माघ १७, […]

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एनआईसी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन (Gold Loan) कर्जा योजना सार्वजनिक गरेको छ । समय अनुसारको आवश्यकता […]

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताएका छन् । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो । इयुको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो । पूर्व गार्ड कमान्डर समेत रहेका संसद […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

दाङ ।  दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको […]

करिब २० अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेको छ ।  बजार २६९५.२० अंकम पुगेरा बन्द भएको छ। ३२९ वटा कम्पनी सेयर कारोबार भएको छ । जसमध्ये ५० वटाको भाउ बढेको छ भने २०१ वटाको घटेको छ । बाँकिको बजारमा मूल्य स्थिर रहेको छ । यस दिन १ लाख १० हजार ७२८ पटक कारोबार हुँदा २ […]

अमेरिकामा ट्रम्प प्रशासनको नयाँ नीतिः स्थानीय सहकार्य बिना सङ्घीय कारबाही हुँदैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही शहरहरूमा भइरहेका प्रदर्शनका क्रममा स्थानीय निकायले अनुरोध नगरेसम्म सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । शनिबार वासिङ्टनमा बोल्दै ट्रम्पले गृहमन्त्री क्रिस्टी नोएमलाई स्पष्ट निर्देशन दिइएको उल्लेख गर्दै सङ्घीय सहायता आवश्यक परेमा मात्र हस्तक्षेप गरिने बताए । आप्रवासन नीतिमा कडाइ गरेपछि उहाँको प्रशासनको व्यापक आलोचना भइरहेका बेला ट्रम्पको उक्त अभिव्यक्ति […]