दलहरुलाई प्रा.डा आचार्यको सुझाव ‘वास्तविकताको आधारमा घोषणा पत्र ल्याउनुहाेस्’
काठमाडौं ।अर्थशास्त्री प्राडा सन्जय आचार्यले राजनीतिक दलले आफ्नो घोषणा पत्र बास्ताविकतामा आधारित र वैज्ञानिक ढंगबाट आउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अर्थशास्त्री आचार्यले राजनीतिक दलले ५ वटा क्षेत्रलाई मूख्य आधार मानेर घोषण पत्र ल्याउनुपर्ने बताए । उनले दलको घोषणा पत्रमा संरचनागत परिवर्तन गर्नुपर्ने, सार्वजनिक […]

