सेयर बजारमा साढे ५ प्रतिशतको गिरावट, औषत कारोबार कति ?
काठमाडौं । यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ । गत साता २९५०.१६ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अंक घटेर २७८२.१८ विन्दुमा बन्द भएको हो । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको […]

