यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ […]

राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै एकीकृत परिपत्र–२०८२ मा संशोधन गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले असोज १९ गते परिपत्र जारी गर्दै आयात, उपचार, दूरसञ्चार तथा हवाई सेवाका लागि भुक्तानी गर्न पाउने विदेशी मुद्राको सीमामा वृद्धि गरेको हो। राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय […]

२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गर्ने निर्णय गरेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) गरिसके पनि निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी आरसीओडी थप गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको पहलपछि प्राधिकरणले वास्तविक […]

धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच जगदम्बा मोटर्सद्वारा टिभिएस एनटर्क १५० सार्वजनिक

काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टकाबीच सार्वजनिक गरिएको नयाँ स्कुटरलाई कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा टिभिएसका ग्राहक तथा प्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर र अतिथिहरूको सहभागिता थियो। एनटर्क १५० […]

सिटिजन्स क्यापिटलको २० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको सोमबार सम्पन्न २०औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, […]

फार्मेसी र नर्सिङ परिषद्‌मा नयाँ सदस्य नियुक्त

काठमाडौं । नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्‌मा नयाँ सदस्य थपिएका छन् । नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नीरज बर्तौला नियुक्त भएको स्वास्थ्य तथा खाद्य सच्छता मन्त्रालयले जनाएको छ । नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन् । […]

तीन सहरमा प्रभातफेरी गरेर सुरु गरियो विश्व लगानीकर्ता सप्ताह

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (SBAN)को सहकार्यमा देशका तीन प्रमुख शहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन असोज १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममार्फत पूँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र […]

ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार, नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म करिब ४०० लिटर डिजेल ड्रोनमार्फत पुर्‍याइएको हो। सडक अवरुद्ध भएपछि निर्माण तथा मर्मत कार्यमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा […]

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ नयाँ टाटा पन्च इभि जित्ने अवसर

काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेका छन् । यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा सामान […]

आईपीओ निष्कासनको तयारीमा रहेको लक्ष्मी स्टिल्सको रेटिङ ‘ट्रिपल बी प्लस’ मा स्तरोन्नति, आम्दानी झण्डै ११ अर्ब

काठमाडौं । नेपालले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको लक्ष्मी स्टिल्स लिमिटेडको रेटिङ स्तरोन्नति गरेको छ।क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले कम्पनीको लामो दीर्घकालीन रेटिङ ‘आईआरएन बीबीबी’ बाट बढाएर ‘आईआरएन बीबीबी प्लस’ पुर्‍याएको छ। साथै, कम्पनीले उपयोग गर्दै आएको ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाको रेटिङ पनि ‘आईआरएन ए३ प्लस’ बाट बढाएर ‘आईआरएन […]