हिमालयन ऊर्जा विकासले कात्तिक १६ गते बोलायो साधारण सभा
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले कात्तिक १६ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नेछ। यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा […]

