This Dashain Pop the Can, Feel the Energy: Max Tiger Brings Car, Bike and Scooter Surprises 

Kathmandu: Dashain is all about new clothes, delicious food, family gatherings, and celebrations. Adding even more excitement to the festive season, Max Tiger Energy Drink has launched its “Dashain Dhamaka 2026” campaign, giving consumers the chance to win Yamaha motorcycles, scooters, and a Proton car. The company officially announced the “Dashain Dhamaka 2026” campaign at […]

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका : क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज

काठमाडौं । दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् । दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै […]

भोटेकोशी, त्रिशूली, गण्डकीसँगै अन्य क्षेत्रमा आएको बाढीपहिरो पीडितको व्यवस्थापनमा सरकार जुटिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उहाँले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका हुन् । बैठकमा गण्डकी, […]

प्रधान सेनापति बेलायततर्फ प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन्। प्रधान सेनापति सिग्देल सोमबार बेलायततर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण २५ गतेसम्म हुने नेपाली सेनाले जनाएको छ। प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले […]

मनकामना केबलकार भोलि बन्द हुने

चितवन । मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ । सेवालाई सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत सम्भार आवश्यक रहेको चाडपर्व अगाडि नै नियमित तालिका अनुसार नै मर्मतका कामहरू गर्न लागिएको कम्पनीले जनाएको छ । २१ […]

चाडपर्व लक्षित सुपथ मूल्य पसल : ४२ जिल्लाका ६१ ठाउँमा सञ्चालन

काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सरकारले यो वर्ष पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल ४२ जिल्लाका ६१ ठाउँमा सञ्चालन गरिएको जनाएको छ। सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्नेछन्। आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक […]

अत्यधिक सार्वजनिक बिदाले व्यापार व्यवसाय प्रभावित, दुईदिने बिदा घटाउन उद्योगीको माग

काठमाडौं । उद्योगीहरूले अत्यधिक सार्वजनिक बिदाका कारण व्यापार व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन्। उनीहरूले दुई दिने साप्ताहिक बिदासहित अन्य सार्वजनिक बिदा धेरै हुँदा उद्योग तथा व्यवसाय सञ्चालन प्रभावित भएको बताएका हुन्। सोमबार बसेको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता समितिको बैठकमा उद्योगीहरूले सार्वजनिक बिदाका कारण बैंकिङ कारोबारसमेत प्रभावित हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका […]

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित एभरेष्ट होटलमा आज आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। […]

वल्र्डलिङ्कको महिला सशक्तीकरणका लागि तिनदिने सीपमूलक तालिम सम्पन्न

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व द्धारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रम अन्र्तगत तिन दिने सीपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ । जहां छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति […]

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। सोमबार  दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ।