हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको यात्रा तय गर्नुपर्ने बताएका छन्। बनेपामा पार्टीको जिल्ला समिति कार्यालयको उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जिल्लाका गाउँपालिका तथा नगरपालिकामा पार्टीको सङ्गठन विस्तार भइसकेको बताए। अध्यक्ष घिसिङले देश निर्माणका लागि सहकार्य र समन्वयमार्फ सबै निरन्तर खटिनुपर्नेमा जोड दिनुभयो। उनले भने, ‘हामीले एक […]

साढे दुई महिनामा राजस्व संकलन २ खर्ब बढी, विकासमा खर्च कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २.८४ प्रतिशत हो। सरकारले यस वर्ष पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख […]

काठमान्डु गोर्खाजको दोस्रो चरणको ट्यालेन्ट हन्ट सुरु

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आइतबार ट्यालेन्ट हन्टको दोस्रो चरण सुरू गरेको छ । काठमाडौंस्थित टियु क्रिकेट मैदानमा ट्यालेन्ट हन्ट सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र गोर्खाजका प्रबन्ध निर्देशक अनुभव सिरोहियाले क्रिकेट खेलेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा भक्तपुर जिल्ला क्रिकेट संघका […]

देशभर विपद्का १९ घटना, १२ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि आइतबारसम्म सर्पदंश, आगलागी, बाढी, पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, […]

तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको असर छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि डलरको सटही दर त्यति नै रहेको थियो । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र […]

सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने

काठमाडौं । सडक दुर्घटनामा परेका घाइतेको उपचार गर्ने दायित्व सम्बन्धित स्वास्थ्य संस्थाको हुने व्यवस्था प्रस्ताव गरिएको छ। दुर्घटनामा घाइतेलाई उपचारका लागि पुर्‍याइएको स्वास्थ्य संस्थाले उपचार गर्नुपर्ने र सडकमा सवारी साधनको चाप तथा दुर्घटनाको गम्भीरताअनुसार पीडितलाई तत्काल उपचारको व्यवस्था मिलाउन परिषद्ले सम्बन्धित निकायसँग समन्वय गर्न सक्ने प्रस्ताव गरिएको हो। संसद्‌मा सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको […]

बाढी प्रभावितका लागि होण्डाको एक लाख अमेरिकी डलर सहयोग

काठमाडौं । बाढीपछिो राहत तथा पुनःस्थापनाका लागि होण्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर सहयोग गरेको छ। गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।​ होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाइ रेडक्रस सोसाइटीमार्फत उक्त सहयोग […]

गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीको नेतृत्वमा आउनु सकारात्मक भएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै पोखरेलले कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्ने समय आएको बताए। गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा थापा आफूहरूसँगै रहेको स्मरण गर्दै पोखरेलले त्रिचन्द्र क्याम्पसको […]

 कांग्रेस रूपान्तरण भएर नयाँ नेतृत्व आएको छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले पुराना दलको पुरानो नेतृत्व र विचारले मात्रै अब देशको आवश्यकता पूरा गर्न नसक्ने बताए। आफू माओवादीमा रहँदा नै नेपालमा पुराना पार्टी रूपान्तरण भएर नयाँ […]