सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा इलाम नगरपालिकाको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
काठमाडौं ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई रु. १,००,०००/- (एक लाख रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष नुतनदेव […]

