संघीय संसद्का ५ संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघिय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गत रहेका ५ संसदीय समितिको बैठक बस्दैछ आज प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतिकरण र छलफल हुने कार्यसुची रहेको छ । आजको , […]

