इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा— कप्ताङगञ्ज २२।६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती—देव एण्ड सायर—भूमि संयुक्त उपक्रम ९जेभी०, विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८ मा […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

सपोर्ट लघुवित्तको १ लाख २२ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेकोमा नेप्सेले सोही बमोजिम मंसिर १५ गते सेयर अभिलेख […]

नाडाको ४९ औ साधारण सभा पौष १ गते हुने

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडाको ४९ औ साधारण सभा २०८२ पौष ९ गते बुधबार दि प्लाजा, ललितपुरमा गर्ने भएको छ ।  मङ्गसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव  साधारण सभामा पेश गरिने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिएका छन्    

प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा सेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी […]

मंसिर २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सालपा विकास बैंक

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ […]

कुमारी बैंकको अगुवाइमा सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने ६१ मेगावाटको नारखोलामा जुट्यो लगानी

काठमाडौं । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोको मुख्य लगानी हुने गरि मनाङ्गमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानीसम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रा.लि.का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका […]

पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष […]

आजसम्म कायम सेयरधनीले मात्रै माउन्टेन इनर्जी लाभांश पाउने 

काठमाडौं । माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनाका लागि भोलि एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउनेछन् भने लाभांश प्राप्त […]

सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज 

काठमाडौं । सुपर मादी हाइड्रोपावरको लभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनाका लागि भोलिदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्ने छन् । सुपर मादी हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ […]