६ महिनमा व्यापार घाटा ७ खर्ब ९७ अर्ब
काठमाडौं । पछिल्लो समय देशको निर्यात बढेको छ । भन्सार विभागका अनुसार चालु अर्थिक बर्ष २०८२\८३ को पुससम्म निर्यात ४३.७६ प्रतिशत र आयात १४.१८ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार पुससम्म ९ खर्ब ३९ अर्ब २ करोड आयात गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनमा १४.१८ प्रतिशतले बढिहो । गत आवमा ८ खर्ब […]

