अमेरिका र इरानी सेनाबीच तीव्र मिसाइल र ड्रोन आक्रमण, इरानद्वारा हर्मुज जलडमरु बन्द गरेको घोषणा
काठमाडौं । गल्फ (खाडी) क्षेत्रमा रहेका अमेरिकी अखडाहरुलाई लक्षित गर्दै इरानले आइतबार तीव्र मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। इरानले विश्वकै महत्वपूर्ण व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ लाई पुनः बन्द गरेको घोषणा गरे लगतै दुई देशका सेनाबीच यो भीषण आक्रमण भएको हो। विगत केही दिनयता अमेरिका र इरानबीच भएका शृङ्खलाबद्ध आक्रमणहरूका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड […]

