नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेञ्जरहरुको इजाजतपत्र रद्द गरेको छ । विराटनगर कार्यालयले , मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) अनुसार तोकिएको समयभित्र नवीकरण नगरेका मनिचेञ्जरहरुको इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो। रद्द गरिएका मनिचेञ्जर कम्पनीहरूमा विराटनगर महानगरपालिका–१५, मोरङ स्थित अमृत लक्ष्मी मनि चेन्जर प्रा. […]

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

वासिङ्टन। पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ । प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् । गुप्तचर जानकारीसँग परिचित एक स्रोतका […]

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला। यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम शीर्षकअन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कुनौटा हुँदै लौडीसिम लुड्कु–हाटसिंजा सडक स्तरोन्नतिका स्रोत सुनिश्चित भएको हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले रु १५ करोड १९ लाख बजेटसहित बहुवर्षीय स्रोत […]

कुमारी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने […]

पाकिस्तानको अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदानले ३.८९ प्रतिशतको वृद्धि

इस्लामाबाद । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्याङ्कले जनाएको छ । पाकिस्तान तथ्याङ्क विभागका अनुसार औद्योगिक क्षेत्र ७.४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ । सेवा क्षेत्र ३.६९ प्रतिशत र कृषि […]

दिपक भट्ट र धितोपत्र दलाल नं ५५ सँग कुनै सम्बन्ध नभएको नेपाल लाइफको दाबी

काठमाडौं । केही सञ्चार माध्यममा दिपक भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनीका शेयर खरिद गर्दा ३७ करोड दुरुपयोग गरेको भनी गलत समाचार प्रकाशित भएको भन्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले त्यस्ता समाचारको खण्डन गरेको छ। कम्पनीले  दिपक भट्ट र धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै सम्बन्ध नभएको र कुनै कारोबार पनि नभएको दाबी गरेको छ […]

हेमराज र चन्द्र ढकालको समर्थनमा नरेशलाल समुहको उम्मेदारी दर्ता, भन्छन्–हाम्रो जीत सुनिश्चित छ 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालको समर्थन पाएको सो समुहले हनुमान जयन्तीको अवसर पारेर आज महासंघ कार्यालय टेकुमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ढकाल र बस्तुगततर्फकै उपाध्यक्ष हेमराज ढकालको समर्थन […]

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

वासिङ्टन । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कन अनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ । प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् । गुप्तचर जानकारीसँग परिचित […]

कालंगा हाइड्रोको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ५० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८४ हजार ३०८ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल ११ लाख ३० हजार ८०० कित्ताका लागि […]

सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । रास्वपा २ तिहाइ नजिक भएकाले सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना छैन । अर्याल सम्भवत: निर्विरोध निर्वाचित हुने छन् । आज साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र […]